सुदूरपश्चिम प्रदेशको बजेट ३३ अर्ब २८ करोड ४८ लाख (विज्ञप्तिसहित)

Mohan Bastola

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७र७८ का लागि ३३ अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सोमबार ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले जानकारी दिनुभयो ।

क्लीक गर्नुहोस्

https://drive.google.com/file/d/1GjPpGllbV5HVxfZZyZGXmlv3eSr0HmxJ/view