स्थायी कमिटी बैठक सुरु, नेताहरुको आसन केही परिवर्तन

Mohan Bastola

काठमाडौँ । नेकपाको स्थायी कमिटी बैठक बालुबाटारमा सुरु भएको छ । आजको बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँगै बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाल एउटै लहरमा अघिल्तिर बस्नु भएको छ ।

सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा बस्नुभएको छ ।