रोटरी क्लव अफ न्युयोर्क कुइन्समा नयाँ कार्यसमिति चयन

maitrinews

 

न्युयोर्क । रोटरी डिस्टिक ७२५५अन्तर्गत रोटरी क्लब अफ न्यूयोर्क कुइन्सले तेस्रो कार्यकालका लागि नयाँ कार्य समिति चयन गरिएको छ।
प्रमुख अतिथि रोटरी डिस्टिक ७२५५ का डिस्टिक गभर्नर ज्याकोलिन योनिकले सबै पदाधिकारीहरुलाई शपथ गराउनु भएको थियो । शपथ लिने हरुमा पेसिडेन्ट जनक भण्डारी, पेिसिडेन्ट इलेक खाम भट्ट,
सेक्रेटरी गुरुदत्त पराजुली, एक्जुकेटिभ सेक्रेटरी हन्सराज जोशी,
कोषाध्यक्ष भुना भण्डारी,सर्जेन्ट एट आर्म्स् विदुर पौड्याल, फाउन्डेसन चियर गोपीप्रसाद ढुंगाना र मेम्बरसिप चियर कञ्चन बस्नेत हुनुहुन्छ ।
सोही अवसरमा श्री उर्गेन शेर्पा,विकास पाण्डे र श्याम कार्कीको नयाँ सद्स्यता घाोषणा गरिएको थियो।
कार्यक्रममा संस्थापक अध्यक्ष्य तथा पास्ट असिस्टेन्ट गभर्नर डा. तारा निरौला, पास्ट पे्रसिडेन्ट मोहनबहादुर ज्ञावाली, पास्ट डिस्टिक गभर्नर डा. तुल्सी महर्जन्, चार्टर्ड प्रेसिडेन्ट रोटरी क्लब ओफ महाराजगन्ज काठमाडौंका डा. जयबहादुर टन्डनले शुभकामना मन्तव्य दिनुभएको थियो ।
आगामी कार्ययोजना प्र्स्तुत गर्दै नव निर्वाचित पदाधिकरीहरुलाई आफू आफ्नो पदमा दृढ रही आआफ्ना जिम्मेवारी निर्वाह गर्न अनुरोध गरिएको थियो ।
वार्षिक कार्य विवरण पेस गर्दै कार्यक्रम संचालन तथा अन्त्य निवर्तमान अध्यक्ष नवराज केसीले गर्नु भएको थियो।