चीनले मङ्गल ग्रहका लागि अन्तरिक्षमा यान पठायो

maitrinews

 

चीन । चीनले मङ्गल ग्रहमा अवतरण गर्ने वाहन पठाउने अभियान अन्तर्गत रकेट प्रक्षेषण गरेको छ।

सुरक्षात्मक आवरणयुक्त उक्त छ चक्के रोबोट बोकेको ुलङ् मार्च फाइभु रकेट चीनको वेनचाङ्ग अन्तरिक्ष केन्द्रबाट छाडिएको हो।
आगामी फेब्रुअरीसम्म यो मङ्गल ग्रहको कक्षको नजिक पुग्ने ठानिएको छ।
सो वाहनले त्यसपछि दुईरतीन महिनासम्म मङ्गल ग्रहको सतहमा उत्रिने कोसिस गर्ने छैन।
यसले इन्जिनियरहरूलाई मङ्गल ग्रहमा अवतरण हुनुपूर्व त्यहाँको वायुमण्डलको अवस्था पत्ता लगाउन मद्दत पुर्‍याउने छ।