ट्रम्पले हार स्वीकार नगर्नु लज्जाको विषय : बाइडेन

maitrinews

 

अमेरिका । अमेरिकी राष्ट्रपति(निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने बताउनु भएको छ ।

राष्ट्रपति निर्वाचित भएपछि गरिएको एउटा सम्बोधन पछि उहाँलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहेका छन् भनेर सोधिएको प्रश्नमा उहाँले त्यस्तो प्रतिक्रिया जनाउनु भएको हो।

ूमलाई लाग्छ कि यो लज्जासपद विषय हो,ू बाइडनले भन्नुभयो। म यसलाई कसरी कुशल रूपमा भनौँ ? केही बेर रोकिँदै उहाँले भन्नुभयो , मलाई लाग्छ कि यसले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन।