तिहारमा झिलिमिली काठमाडौँ

maitrinews

काठमाडौ । धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मीपूजा मनाइयो । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । राजधानीमा विभिन्न स्थानमा लक्ष्मी पूजाका अवसरमा काठमाडौँ झिलिमिली बनेको छ ।