नवनियुक्त राजदूत खतिवडाव्दारा पद तथा गोपनीयताको शपथ ग्रहण

maitrinews

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अमेरिकाका नवनियुक्त राजदूत युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित संक्षिप्त समारोहमा डा। खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र सचिव लगायत अति विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।