राष्ट्रपतिव्दारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम पुस १७ गते शुक्रबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन बोलाउनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशर प्रसाद घिमिरेद्धारा जारी विज्ञप्तीमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अनिवेशन आह्वान गरिएको उल्लेख छ ।