राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

maitrinews

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७र९र२६ को सिफारिसमा राष्ट्रियसभाको हिउँदे अधिवेशन २०७७ साल पुस २६ गते आइतबारका दिन राती १२ः०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपतिद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।