नायिका मनिषा कोइराला ब्रान्ड एम्वेसेडर

maitrinews

 

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्वेसेडरमा नेपाली सेलिब्रेटी नायिका मािनषा कोइराला नियुक्त हुनुभएको छ । अब उहाँले आईएमई लाइफको जीवन वीमाको ब्रान्ड दूतको भूमिका निर्वाह गर्नुहुनेछ ।
राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।