शहीदप्रति श्रद्धाञ्जलि अर्पण

maitrinews

 

काठमाडौँ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवनको आहुति दिने शहीदको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यसै अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गर्नुभएको थियो ।