प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाउनुभएको छ।
प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुग्नुभयो। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाउनुभयो
प्रधानमन्त्री ओलीलाई उहाँका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिनुभयो ।
प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।
प्रधानमन्त्री ओलीले यसरी मनाउनुभयो जन्मदिन
maitrinews
