प्रधानमन्त्री ओलीले यसरी मनाउनुभयो जन्मदिन

maitrinews

प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाउनुभएको छ।
प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुग्नुभयो। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाउनुभयो
प्रधानमन्त्री ओलीलाई उहाँका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिनुभयो ।
प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।