प्रम ओलीद्वारा धरमपुर मंगलबारे जोड्नु पुल उद्घाटन

maitrinews

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार झापामा कमल गाँउपालकिा वडा नं। २ मा क्याम्पाबाट धरमपुर मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गर्नु भएको छ ।
भद्रपुर बमिानस्थल हुँदै उहाँ आफ्नो नर्विाचन क्षेत्र झापा क्षेत्र नं। ५ मा पर्ने कमल गाँउपालकिा आउनु भएको हो । ओलीले नर्विाचनको समयमा आफ्ना भाषणहरुमा आफ्नो नर्विाचन क्षेत्र तथा झापामा कह िपन िबाँस तथा काठको पुल नहुने दाबी गर्नु भएको थयिो ।
ओलीले कुनै भाषण नगरी पुलको रविनि काटेर उद्घाटनको घोषणा गरेर अर्को कार्यक्रममा जानु भएको छ । यहाँ पुल नभएका कारण शविसताक्षी र कमलका बासन्दिालाई एकआपसमा जोडनि समस्या भएकोमा यो समस्या हल भएको स्थानीयले बताएकाछन् ।
आज कमल गाँउपालकिा र दमक नगरपालकिामा ओलीका आधा दर्जन कार्यक्रमहरु रहेकाछन् । पुल उद्घाटन र शलिन्यासका कार्यक्रमहरु साँझसम्म रहेको प्रधानमन्त्रीको स्वकीय सचविालयकासदस्य होमबहादुर थापाले बताउनुभयो ।