म्यान्मारमा सैनिक दमन बढ्यो, ३८ प्रदर्शनकारीको मृत्युु

maitrinews

 

म्यान्मार । म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन्।
द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स ९एएपीपी०ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ।