न्यू-लुक्समा केकी अधिकारीको नयाँ अवतार

Smrit

काठमाडौं। पछिल्लो पुस्ताकी ख्यातिप्राप्त नायिका केकी अधिकारीले लुक्स परिवर्तन गरेकी छन्। हराभरा कपाल खौरिएर केकी अधिकारीले नयाँ लुक्स बनाएकी हुन। केकी अधिकारीले हाल निर्माण गर्दैगरेको विलकुलै नयाँ चलचित्र बोक्सीको घरको लागि उक्त नयाँ लुक्स वनाउने कार्य भएको हो। जसमा केकी अधिकारीको लिडिङ रोल रहेको छ।