सुशिला पाठकको मोडलिङ अर्को शौख

Smrit

सुशिला पाठकको परिचय भन्नु नै गीत गायन हो। गीत गायनको अलावा मोडलिङ अर्को शौख हो। आधा दर्जन गीतका एल्बम निकालेर चर्चामा आएकी सुशिला पाठक हिजोआज टिकटक भाइरल गर्लका रुपमा पनि चिनिन्छ।