जिप दुर्घटना, १ को मृत्यु, १३ घाइते

maitrinews

 

काठमाडौँ । धादिङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १३ जना यात्रु घाइते भएका छन् ।
धादिङ बेंसीबाट रुविभ्याली ९बोराङ० जाँदै गरेको ग १ ज ६२७० नम्म्बरको जिप डुन्डुरे ९गासिली०मा दुर्घटना हुँदा रुवीभ्याली ६ माकपुर गाउँ निवासी २४ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काकाअनुसार घाइतेहरु सामान्य अवस्थामा रहेको छ । चालक देउबहादुर तामाङलाई पक्राउ गरिएको छ ।