गण्डकी प्रदेश सरकार विस्तार, दीपक मनाङे मन्त्री

maitrinews

 

पोखरा । प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्ने रस्साकसी चलिरहेका बेला गुरुङले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

उहाँले प्रदेश सांसद राजीव गुरूङ दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गर्नुभएको छ ।