माधब गुटको बेइमानीले गर्दा प्रमले विश्वासको मत ९३ मात्र पाए ।

Smrit

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत पाउन सकेन । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्।

प्रधानमन्त्री ओली पदमुक्त भएसँगै दुई तिहाइको गौरबशाली कम्युनिष्ट पार्टीको सरकार ढलेको छ। प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः कामचलाऊ सरकार हुनेछ  ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ भने  तटस्थ १५ जना रहे  ।  प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा २८ सांसद अनुपस्थित रहेका छन् । अनुपस्थितिमा एमालेकै माधव नेपाल समूहका सांसद रहेका छन् ।

एमालेका एकजना सांसदका अनुसार एमालेको संसदीयदलको ह्विपलाई वेवास्ता गरि पार्टीलाई गद्दारी गर्ने २८ जना माधब गुटका सांसदहरुको नाम यसप्रकारछन् ।

१। योगेश भट्टराई
२। झलनाथ खनाल ९ध्रिटराष्ट०
३। पवित्रा निरौला खरेल४। भवानी खापुङ
५। जयकुमार राई
६ । यज्ञराज सुनुवार
७। गणेश पहाडी

८। विरोध खतिवडा
९। कृष्णलाल महर्जन
१०। माधवकुमार नेपाल९दुर्योधन०
११। जीवनराम श्रेष्ठ
१२। नारायण खतिवडा
१३। घनश्याम भुसाल
१४। गोकर्ण विष्ट
१५। सोमप्रसाद पाण्डे
१६। मेटमणी चौधरी
१७। झपट रावल
१८। भीमवहादुर रावल ९सकुनी०
१९। दिपकप्रकाश भट्ट
२०। सुरेन्द्र पाण्डे
२१। रामकुमारी झाँक्री
२२। सरला यादव
२३। पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का  
२५।निरादेवी जैरु
२६। कलिला खान
२७। लक्ष्मीकुमारी चौधरी
२८। मुकुन्द न्यौपाने