ओली बालुबाटार छाडी आफ्नो निवासमा

maitrinews

 

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट पदमुक्त गरेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बाहिरिनुभएको छ । उहाँ आफ्नो निजी निवास भक्तपुरको बालकोट जानुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगैं ओली बालुवाटारबाट बाहिरिनुभएको हो ।
ओलीलाई एमाले कार्यकर्ताको मोटरसाइकल र गाडीले स्कर्टिङ गरी बालकोट पुर्याएको थियो ।