आइतबारसम्म संसद् बैठक स्थगित

maitrinews

 

काठमाडौँ । आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ।व २०७७र७८ पेश गर्नुभएको थियो। त्यसलगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गर्नुभयो । आजको बैठकमा पनि एमाले सांसदले नाराबाजी गर्नुभयो ।