काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक अपराह्न ३ बाट सुरु भयो । बैठकमा एमसीसीमाथि छलफल भइरहेको छ ।