प्रतिनिधि सभा (प्रत्यक्ष प्रशारण)

maitrinews

 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक अपराह्न ३ बाट सुरु भयो । बैठकमा एमसीसीमाथि छलफल भइरहेको छ ।