एमालेले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणा–पत्र सार्र्वजनिक गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष कार्यक्रममा बीच घोषणा पत्र सार्वजनिक गर्नु भएको हो ।
एमालेले आज कम्युनिष्ट पार्टीको स्थापना दिवशको अवशर पारी पार्टी कार्यलय स्थान्तरण, कम्युनिष्ट पार्टीका योद्घा सम्मान र चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।