भियतनाममा विश्वकै लामो सिसाको पुल

भियतनाम । भियतनामको पहाडी भेगमा निर्मित सिसाको पुलले विश्व कीर्तिमान कायम गरेको छ । यो विश्वकै सबैभन्दा लामो पुल हो ।
यो पुल ६३२ मिटर लामो छ र १५० मिटर गहिरो गल्छीमाथि बनेको छ।
ह्वाइट ड्र्यागन नाम दिइएको यो पुल अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ।