नेपालको परराष्ट्र नीतिका बारेमा सुझाव संकलन
काठमाडौँ । नेकपा (एमाले) बैदेशिक मामिला बिभागले आगामि मङ्सिर ४ मा हुने निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा समावेश गर्न सरोकारवालसँग सुझाव माग गरेको छ । ‘नेपालको परराष्ट नीतिका’ बारेमा सुझाव लिन विभिन्न कुटनीतिज्ञ, पूर्वराजदूत, प्राध्यापक, वुद्धिजिवी तथा परराष्ट्र ममिलाका अध्ययताहरुसँग विभागले छलफल गरेको हो । बैठक बिभागका प्रमुख डा.राजन भट्टराइको अध्यक्षतामा पाटी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको हो । बैठकमा विभागका सचिव डा.अञ्जान शाक्यलगायतको पनि उपस्थिति थियो ।