मनास्लु आधार शिविरमा हिमपहिरो

काठमाडौँ, १० असाेज । मनास्लु हिमालकाे आधार शिविरमा सोमबार हिमपहिरो गएको छ।
मनास्लु हिमालको तेस्रो र चौथो आधार शिविरबीचमा हिमपहिरो गएको हो।
हिमपहिरोबाट आरोहण दलमा रहेका सबै सदस्य सकुशल रहेको उल्लेख गरेका छन्।