सचिवालय बैठक सम्पन्नः एमालेबाट यी हुन् समानुपातिक तर्फका ३४ सांसद (सूचिसहित)

काठमाडौं, २४ मंसिर। नेकपा (एमाले) ले समानुपातिकतर्फ ३४ सिटका लागि सांसदहरुको नाम चयन गरेको छ । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस्

नामावली यसप्रकार छः

आदिवासी जनजातितर्फः

पुरुषः देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

महिलाः नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फः

पुरुषः रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिलाः मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारुः

आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलितः

ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशीः

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिमः

सराज अहमद खान