एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङ

काठमाडौं, १३ फागुन । नेकपा (एमाले)ले राष्ट्रपतिको उम्मेदवारमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्लाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगश भट्टराईले जानकारी दिनुभयो ।