पाहां चःह्रे जात्राकाक्रममा लगन टोलमा मरःजा खुवाउँदै (सात तस्बिर)

काठमाडौं, ७ चैत । काठमाडौंमा मनाइने प्रमुख जात्राहरू मध्ये पाहां चःह्रे एक हो । तीन दिनसम्म धुमधामसँग मनाइने यो जात्राका क्रममा आज विभिन्न टोलहरूमा मरःजा खुवाउने गरिन्छ । तान्त्रिक पूजा गरी पकाइएको यो मरःजा (एक प्रकारको भात) खुवाए पछि बालबालिकाहरूलाई कुनै पनि रोगव्याधी लाग्दैन भन्ने विश्वास गरिन्छ । यो मरःजा विशेष गरी ब्रतबन्ध र इहि नगरिएका बालबालिकाहरूलाई खुवाउने गरिन्छ । आज काठमाडौंमा मरःजा खुवाउँदै गरेका सात तस्बिर