एमालेको सचिवालय बैठकः आठबुँदे प्रस्ताव पारित (पूर्णपाठ)

काठमाडौं, १३ भदौ । नेकपा (एमाले)को सिराहमा बसेको सचिवालय बैठकले आठ बुँदे प्रस्ताव पारित गरेको छ । आठ बुँदे प्रस्तावमा समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण तथा अस्थिरताले पार्टीमाथि चुनौती थपिएको निचोड निकालेको उल्लेख गरेको छ ।
त्यसैगरी एमालेले जनतासँग पार्टीलाई जोड्ने दोस्रो अभियान अन्तर्गत मध्यपहाडी राजमार्ग केन्द्रित वृहत पदयात्रा तथा जनसंवाद गर्ने भएको छ । कन्चनपुरको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म अभियान सञ्चालन गर्ने एमालेले जानकारी दिएको छ । (प्रस्तावको पूर्णपाठ)
5
2
3
4
5