एमाले गण्डकीको प्रथम अधिवेशन उद्घाटन (१० तस्बिर)

 काठमाडौं, १५ असोज । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन धुमधामसँग उद्घाटन भएको छ । कार्यक्रमलाई एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारीसहितका नेताले मन्तव्य राख्नु भएको छ । उद्घाटनमा लाखे नाच, विभिन्न झाकीहरु प्रस्तुत गरिएको छ ।