फूलहरुको पर्व तिहार बोलाउँदै ढकमक्क सयपत्री र मखमली (१० तस्बिर)

भक्तपुर, १७ कात्तिक । फूलहरुको पर्व तिहार नजिक आउँदै गर्दा अहिले जतासुकै मखमली, सयपत्री फूलहरुले ढकमक्क बनेर सौदर्य थपिएका दृष्यहरु देख्न सकिन्छ । भक्तपुरमा पनि अहिले धानबारीका बिचमा, कोदोबारीका बिचमा मात्रै होइन फुलैफूलको बारीले सुन्दर देखिएको छ ।