संसद बैठक सुरु (१० तस्बिर)

काठमाडौं २० जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुनेछ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो।