काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाखको (पूर्णपाठ)

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुभएको हो । आगामी आवको बजेट चालु आवको भन्दा १७ करोडले बढी हो । महानगरले चालु आवका लागि २५ अर्ब ५४ अर्बको बजेट ल्याएको थियो ।
बजेट पूर्णपाठ