आज २१ औँ राष्ट्रिय धान दिवस, देशभरीका रोपाहार रोपाइँ गर्दै (दश तस्बिर)

काठमाडाैं, १५ असार । आज २१ औँ राष्ट्रिय धान दिवस जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि नाराका साथ देशैभरी मनाएका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा विभिन्न संघ संस्थाले धान रोपाइँ आयाेजना गरिएका छन् भने कतै भने आफ्नै खेतमा रोपाइँकाे चटाराे छ । हेर्नुहाेस दश तस्बिर…..