नेकपा (एकीकृत समाजवादी)को १० औँ महाधिवेशनको आज उद्घाटन (१५ तस्बिर)

काठमाडौं, १६ असार । नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा आज उद्घाटन गरिने महाधिवेशन अघि सो पार्टीले भृकुटी मण्डपबाट र्याली निकालेको छ । (१५ तस्बिर)