निलो तिलिचो ताल र पृष्ठभूमिमा देखिएका सेता हिमशृङ्खलाको मोहक दृष्य (१५ तस्बिर)

म्याग्दी, ११ कात्तिक । तिलिचो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक महत्वपूर्ण ताल हो । मनाङ जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ । निलो ताल वरिपरि अनि तिलिचो, नीलगिरि जस्ता हिमशृङ्खलाले यो ताललाई थप मोहक र आकर्षक बनाएको छ । माथिल्लो मनाङबाट करिब ४५ किलोमिटर दूरीमा अवस्थित छ ।

तस्बिरः मनिष लामिछाने