नेपाल भारतबीचको अवरुद्ध खेल सुरु, नेपालले गर्याे बराबरी गोल

काठमाडौं, ११ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु भएको छ ।
खेल सुरुभएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् । सावित्रा भण्डारीकाे गाेलले
खेल १-१ को स्थितिमा पुगेको छ ।
यसअघि ६४ औं मिनेटमा भारत १–० ले अघि रहेको स्थितिबाट खेल सुरु भएको थियो । भारतले गोल गर्नेवित्तिकै नेपालले पनि गोल गरेको थियो ।