साँखुकाे शाली नदीमा माधवनारायणको पूजा तथा स्नान(तस्वीरहरू)

काठमाडौं, २९ पुस । काठमाडाैंकाे साँखुस्थित शाली नदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको व्रत पूजा आजदेखि सुरूभएकाे छ ।

स्वस्थानी एवम् माधवनारायणको पूजा सुरु भएसँगै आज बिहानै काठमाडौंको साँखुस्थित शाली नदीमा पुगेर व्रतालुले स्नान गर्नुकासाथै व्रतविधी अनुसार पुजाआजा गरेका छन् । याे विधी एक महिनासम्म चल्नेछ ।

आजदेखि सुरु भएको स्वस्थानी व्रतमा माधवनारायणको दर्शन गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ ।
तस्वीरहरू…..