प्रतिव्यक्ति आयकर छुट दोब्बर

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक २०८३–८४ को बजेट भाषणमा करका दरमा बृहत पुनरावलोकन गरेको उल्लेख गर्नुभएको छ । प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुगेको र ३६० वस्तुको अन्तशुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो ।