३१ निकाय खारेज र १८ निकायको पुनसंरचना

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक २०८३–८४ को बजेट भाषणमा ३१ निकाय खारेज र १८ निकायको पुनसंरचना
सरकारले कर छुट तथा सहुलियत योजना ल्याएको उल्लेख गर्नुभएको छ । दरबन्दी कटौती हुनुका साथै ३१ निकाय खारेज र १८ निकायको पुनसंरचनाबाट २० अर्ब बचत हुने अर्थमन्त्रीले घोषणा गर्नुभएको छ ।