१०६ वर्षमा सक्रिय डाक्टर

Maitrinews

लन्डन । बेलायती डाक्टर अल्फ्रेड विलियम प्रmाङ्कल्यान्ड १०६ वर्षको उमेरमा पनि सक्रिय छन् । उनले युवा डाक्टरले झै दैनिक काम गरिरहेका छन् । उनको सक्रियता देख्ने सबै छक्क पर्छन् । पटक पटक मृत्युलाई जितेको बताउने उनी कामको निरन्तरताले आफू यो उमेरमा पनि सक्रिय बनाएको बताउँछन् । सन् १९१२ को मार्च १९ मा बेलायतको सुरेक्समा जन्मेका…

इटालीमा रोबोट फौज

Maitrinews

 इटाली । इटालीले रोबोट फौज तयार पारेको छ । १३ सयभन्दा बढी रोबोटबाट रोबोट फौज तयार गरी विश्व कीर्तिमान कायम गरिएको हो । विश्व कीर्तिमानका लागि १३ सय ७२ वटा रोबोटले एउटै धुनमा सामूहिक नृत्य प्रस्तुत गरे । सन् २०१६ देखि प्रविधि कम्पनीहरुले नाच्ने रोबोटको फौज तयार गरिरहेका छन् ।  ती कम्पनी सबैभन्दा ठूलो नर्तक…

संसारको महङ्गो वस्तु

Maitrinews

संसारमा हीरा र प्लाटिनमभन्दा धेरै महङ्गो वस्तु छ जुन वस्तु ज्यादै दुर्लभ छ । यो वस्तु हो— एन्टी म्याटर अर्थात् प्रतिपदार्थ । एक ग्राम प्रतिपदार्थ किन्न ५ सय खर्ब रुपियाँ पर्छ । यतिधेरै महङ्गो वस्तु अन्तरिक्षसँग सम्बन्धित काममा प्रयोग हुन्छ । वैज्ञानिकका अनुसार ब्रह्माण्डमा ब्ल्याकहोलद्वारा तारालाई दुई टुक्रामा टुक्र्याउँदा प्रतिपदार्थ उत्पन्न हुन्छ । फ्रान्स र…

बेलायतमा कुकुरलाई जागिर

Maitrinews

बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीका रुपमा भर्ना गरेको छ । सोला नामको सो कुकुरले स्कुलमा फुलटाइम ड्युटी गर्दछ । सोला हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ । परीक्षाका बेला विद्यार्थीहरुको तनाव कम गर्नु यो कुकुरको मुख्य काम हो । यसले आत्तिएका वा समस्याका परेका विद्यार्थीहरुको पहिचान गर्नसक्छ । स्कुलका प्रधानाध्यापकका…

६० वटा पत्नी राख्ने पुरुष

Maitrinews

भारत र म्यानमारको बीचमा पर्ने कोन्याक आदिवासी राजा अंग नगोवांगका ६० वटा पत्नी छन् । उनको राज्यमा कुल ७५ वटा गाउँ छन् । यो राज्यका मानिसहरु म्यानमारमा खाना खाएर भारतमा सुत्न जान्छन् भनिन्छ । गाउँको आधा हिस्सा भारतमा र आधा हिस्सा म्यानमारमा पर्छ । राजा नगसोवांगका छोरा म्यानमारको सेनामा आबद्ध छन् । यो राज्यका मानिसलाई…

अब अन्तरिक्षमा पनि सेना

Maitrinews

अमेरिकाले अन्तरिक्षमा पनि सेना राख्ने भएको छ । जल,स्थल र वायु सेनाले मजबुत बनेको अमेरिका अब अन्तरिक्षमा पनि सेना राख्ने तयारीमा लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार पार्न आदेश दिएका छन् । अन्तरिक्ष सेना अमेरिकी सेनाको छैटौँ शाखा हुनेछ । यसले अन्तरिक्षमा अमेरिकी दबदबालाई सुनिश्चित गर्नेछ । अन्तरिक्ष…

शिशुलाई दूध चुसाउने पुरुष

Maitrinews

अमेरिकाको विस्कन्सिनमा म्याक्समिलियन नामका बाबुले नवजात शिशुलाई आफ्नो स्तनपान गराएका छन् । रोगले ग्रस्त पत्नी एप्रिल न्युबर्सको शल्यक्रिया गरी शिशुलाई जन्माए पनि थप रोगले च्यापेपछि शिशुलाई स्याहार्न सकिनन् । अनि नवजात शिशुलाई नर्सहरुले बाबुको जिम्मा लगाइदिए । उनले नवजात शिशुको स्पर्श महसुस होस् भनेर कमिजको टाँक फुकालेर छातीमा टसाए । अनि निप्पल टाँसेर शिशुलाई दूध…

विश्वकै महंगो टेबुल,१ अर्ब २६ करोडमा बिक्री

Maitrinews

बेलायतको लन्डनमा बहुमूल्य वस्तुहरुको कला प्रदर्शनी भएको छ । सो प्रदर्शनीमा चार सय वर्ष पुरानो एउटा टेबुल १ अर्ब २६ करोडमा बिक्री भएको छ । सन् १५६८ मा फ्लोरेन्सको राजगद्दीका उत्तराधिकारी फ्रान्सेस्को डी मेडिसीले विख्यात कलाकार तथा आर्किटेक्ट जर्जियो वासारीबाट उक्त टेबुल तयार पारेका थिए । यो टेबुल यति बहुमूल्य हुनुमा यसको ऐतिहासिकताको साथै विशेष…

शिखर आरोहणमा नयाँ कीर्तिमान

Maitrinews

अस्ट्रेलियाका एक पर्वतारोहीले ११७ दिनमा सातै महादेशका सर्वोच्च शिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । ३६ वर्षीय स्टिभ प्लेनले यस सिजनमा सगरमाथाको आरोहण गरेसँगै यस्तो कीर्तिमान कायम गरेका हुन् । उनले सबैभन्दा छोटो समयमा सातवटै महादेशका सर्वोच्च शिखर चढ्ने व्यक्तिको कीर्तिमान पनि कायम गरे । यसअघि यो कीर्तिमान पोल्यान्डका जानुस्ज कोचांस्कीको नाममा थियो…

झ्यालविनाको हवाइजहाज

Maitrinews

संयुक्त अरब इमिरेट्सको इमिरेट्स एयरलाइन्सले झ्यालविनाको हवाइजहाज बनाएको छ । इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा झ्याल नभएका जहाजको कुरा यथार्थमा परिणत हुनेछ । परीक्षणको रुपमा हालै एयरलाइन्सले भm्यालविनाको विमानको उडान भरेको छ । झ्यालको सट्टा फाइवर अप्टिक्समार्फत जडित क्यामराको एक प्रणालीको माध्यमले यात्रुहरुलाई बाहिरको दृश्यहरु देखाइएको थियो । विमानलाई थप बलियो…