उपभोक्ताबीच भए नभएका हल्ला फैलाएर आतङ्क सिर्जना गर्ने प्रयास भएको छ —मातृका यादव, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री

Maitrinews

   चाडपर्वको मुखमा बजारमा कालोबजारी र महँगी बढेको गुनासो छ । महँगी नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ? – कालोबजारी र महँगीको जे जति चर्चा छ त्यसमा केही सत्यता होला तर अफवाह धेरै फैलाइएको छ । उपभोक्ताबीच भए नभए हल्ला फैलाएर आतङ्क सिर्जना गर्ने प्रयास पनि भइरहेको छ । जुन वस्तुको मूल्य वृद्धि भएको…

स्वदेशी तथा विदेशी लगानी आउने सम्भावना उच्च छ —शतिस मोर, बरिष्ठ उपाध्यक्ष,सीएनआई

Maitrinews

पहिलोपटक सिमेन्टको पनि आईपीओ जारी गरेर फरक सुरुवात गरेको शिवम सिमेन्टको प्यारेन्ट कम्पनी लक्की गु्रपले नेपालमा अहिलेसम्मै सबैभन्दा धेरै विदेशी लगानी भित्र्याएर अर्को इतिहास रचेको छ । करिब ३६ अर्ब रुपियाँ लगानी रहने गरी चीनको होङ्सी सिमेन्टसँगको सहकार्यमा नवलपरासीमा प्लान्ट खोलेर होङ्सी शिवम सिमेन्ट उत्पादनको काम तिव्र बनिरहेको छ । व्यावसायिक उत्पादनको अन्तिम चरणमा छ…

स्वदेशी तथा विदेशी लगानी आउने सम्भावना उच्च छ —शतिस मोर, बरिष्ठ उपाध्यक्ष,सीएनआई

Maitrinews

पहिलोपटक सिमेन्टको पनि आईपीओ जारी गरेर फरक सुरुवात गरेको शिवम सिमेन्टको प्यारेन्ट कम्पनी लक्की गु्रपले नेपालमा अहिलेसम्मै सबैभन्दा धेरै विदेशी लगानी भित्र्याएर अर्को इतिहास रचेको छ । करिब ३६ अर्ब रुपियाँ लगानी रहने गरी चीनको होङ्सी सिमेन्टसँगको सहकार्यमा नवलपरासीमा प्लान्ट खोलेर होङ्सी शिवम सिमेन्ट उत्पादनको काम तिव्र बनिरहेको छ । व्यावसायिक उत्पादनको अन्तिम चरणमा छ…

पुनःनिर्माणले तीव्र गति लिदै छ — सुशील ज्ञवाली,सीईओ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

Maitrinews

दोस्रो पटक तपार्इंले फेरि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी सम्हाल्नुभएको छ । अघिल्लो कार्यकालभन्दा तपार्इंको यो कार्यकाल कसरी फरक हुन्छ ? स्वभाविक ढङ्गले अघिल्लो कार्यकालमा शून्यबाट काम सुरु गर्नुपरेको थियो । अहिले संस्थागत रूपमा जग बसिसकेको छ, कामको व्यवस्थापन भइसकेको स्थिति छ । विगतमा तयारीको अवस्था थियो अब चाहिँ कार्यान्वयन गर्ने र परिणाम निकाल्ने अवस्था छ…

नाफामा गएपछि आईपीओ ल्यायौं— सतिषकुमार मोर,अध्यक्ष,लक्की ग्रुप

Maitrinews

चर्चित औद्योगिक घराना लक्की ग्रुपका अध्यक्ष सतिषकुमार मोर नेपाल उद्योग परिसंघ(सिएनआई) का वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । शिवम् सिमेन्टका प्रवद्र्धक समेत रहेका मोरसँग शिवम् सिमेन्टले पव्लिक कम्पनीको रुपमा पहिलो पटक प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको सन्दर्भमा नेपालमा सिमेन्ट बजारको अवस्था, चुनौती, अवसर लगायत बिषयमा मोरसँग गरिएको कुराकानी : मुलुकमा सिमेन्ट उद्योगको अवस्था कस्तो छ…

उत्कृष्ट बाणिज्य वन्दै छ कृषि विकास बैंक— लिलाप्रकाश सिटौला, सीईआ , कृषि विकास बैङ्क

Maitrinews

कृषि क्षेत्रमा काम गर्ने भन्दै २०२४ सालमा स्थापना भएको बैङ्क यतिबेला विकास बैङ्कबाट परिवर्तन भई कमर्सियल बैङ्क बनिसकेको छ । राष्ट्र बैङ्कमा फस्ट क्लास अफिसर भएर काम गरिसकेका लिलाप्रकाश सिटौलाले सीईओको जिम्मेवारी सम्हालेपछि कृषि विकास बैङ्कले आफ्नो परम्परागत छविलाई परिवर्तन गर्दै ‘हाइटेक’ छवि बनाएको छ । यसै सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलासँग गरिएको…

नेपालमा इन्टरनेट शुल्क धेरै घटाउन सकिन्छ—अस्गर अली ,प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ ,अध्यक्ष तथा सीईओ, इसेवा

Maitrinews

प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञका रूपमा नियुक्त गरेका अस्गर अली नेपालको लोकप्रिय पेमेन्ट गेटवेमा इसेवाका अध्यक्ष हुनुहुन्छ । सूचना प्रविधि क्षेत्रमा १४ वर्षको अनुभव रहेका अली प्रधानमन्त्रीको विज्ञका रूपमा नियुक्त भएपछिका अनुभव र चुनौती तथा प्रविधि क्षेत्रका समसामयिक विषयमा गरिएको कुराकानीको संक्षेप : बजेटमार्फत इन्टरनेट सेवामा १३ प्रतिशत कर बढाएपछि यसले डिजिटल नेपालको…

मेलम्चीको पानी दसैंअघि जसरी पनि आउँछ —गजेन्द्रकुमार ठाकुर,सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालय

Maitrinews

मेलम्ची खानेपानी आयोजना अवपनि निर्धारित समयमा सम्पन्न हुने हो कि होइन भन्ने प्रतीक्षा मुलुकमा ब्यवग्ररुपमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने देखिएको छ । आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर हालै पुनः जिम्मेवारीमा पुग्नुभएको छ । सचिव ठाकुरसँग मेलम्ची आयोजना…

बजेट टेक्निकल आयो पोलिटिकल आएन —डा. चन्द्रमणि अधिकारी,अर्थविद्

Maitrinews

दुईतिहाई बहुमत सहितको बाम गठबन्धन नेतृत्वको शक्तिशाली सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको संघीय बजेट सार्वजनिक गरेको छ । आर्थिक समृद्धिको इतिहास रच्ने उद्देश्यअनुरुप सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । ९ सय ४५ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको बजेटमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित…

सवारीको क्षमताका आधारमा करका दरहरू निर्धारण गर्नु सकारात्मक —शम्भुप्रसाद दाहाल ,अध्यक्ष,नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

Maitrinews

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल व्यवसायी कम्पनी सिप्रदी ट्रेडिङ प्रालिमा आवद्ध हुनुहुन्छ । उहाँले अटोमोबाइल क्षेत्रको अनुभव बटुल्नु भएको छ । सरकारले हालै सार्वजनिक गरेको बजेट र त्यसमा अटोमोवाइल क्षेत्रसम्वन्धी भएका ब्यवस्थाका बारेमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष दाहालसँग गरिएको कुराकानीको संक्षेप : नयाँ बजेटलाई यहाँहरुले कस्तो…