बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

Maitrinews

बारा । बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो । दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरेका थिए। उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेकोछ। प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका…

हतियार र लागूऔषधसहित दुई पक्राउ

Maitrinews

  बनियानी, झापा ।  झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो । “भारतीय डब्यूबी १७४२७००१ नं को बोलेरो…

५ लाख रुपैयाँ घुस लिँदालिँदै सहन्यायाधिवक्ता पक्राउ

Maitrinews

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै सहन्यायाधिवक्तालाई पक्राउ गरेको छ । आयोगको पोखरास्थित कार्यालयबाट खटिएका कर्मचारीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदालिँदै पक्राउ गरिएको हो । बुधबार बिहान पौने ९ बजे उच्च सरकारकी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनले पैसा दिँदै गर्दा उनी पक्राउ परेका हुन्। सहन्यायाधिवक्ता…

निर्मला पन्त हत्या प्रकरण : थप दुई प्रहरी निलम्वित

Maitrinews

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । निलम्वनमा पर्नेमा प्रहरी नायव निरीक्षक ९असई० हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन् । उनीहरुका गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताएका छन् । चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन । यसअघि कञ्चनपुरका तत्कालीन एसपी…

पप्पु कन्स्ट्रक्सनका मालिकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

Maitrinews

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो…

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

Maitrinews

काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । ‘महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘थप विवरण केहीवेरमा सार्वजनिक गर्छौं ।’…

बालाजुमा ५ किलो सुनसहित एकजना पक्राउ

Maitrinews

काठमाडौं । काठमाडौं बालाजुमा ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । बालाजुको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए । उनका अनुसार उक्त सुन केरुङ नाकाबाट ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्ने व्यक्तिलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको छ । यसअघि केहीदिन…

प्राधिकरणद्वारा अश्लिल १६ हजार वेबसाइट बन्द

Maitrinews

काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ । दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन बमोजिम प्राधिकरणले असोज ८ गतेदेखि नै त्यस्ता वेबसाइट…

निर्मला हत्या प्रकरणमा एसपी विष्टलगायत अन्य दुईको पनि डीएनए मिलेन

Maitrinews

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको क्रममा गरिएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए भेजिनल स्वाबुमा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट आएको छ । प्रहरीको फोरेन्सीक ल्याबमा गरिएको तीनैजनाकै डीएनए परिक्षणमा कसैको पनि स्याम्पल ुस्वाबुमा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट ल्याबले…

चाडपर्वमा लुटेराको विगविगी

Maitrinews

    काठमाडौँ । चाँडपर्व नजिकिँदै गर्दा तपाई किनमेलको हतारमा त हुनुहुन्न, हतार गरिरहनु भएको छ भने होसियार हुनुहोस् अपराध गर्नेहरू सक्रिय हुन थालेका छन् । विशेष गरी चाँडपर्वको समयमा किनमेलका लागि ‘नगद’ जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी, डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखा चोरी…