न्युयोर्कमा तेस्रो जीवाईसी ग्रिन स्कुल सम्मेलन
न्युयोर्क । न्युयोर्कमा तेस्रो जीवाईसी ग्रिन स्कुल सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जलवायु पक्षधर नेताहरु, अनुसन्धानकर्ता तथा अभियानकर्ताहरुको विचार, अनुभवलाई आत्मसात् गर्दै दिगो समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरेको छ । सम्मेलनमा जलवायु पक्षधर नेताहरुको अनुभव, विचार तथा कथ्यहरु आदान प्रदान गरिएको थियो । यो तेस्रो वातावरणीय अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन हो । सम्मेलनले…