अमेरिकामा नेपाली विद्यार्थीले निर्माण गरेको फिल्म प्रथम पुरस्कारबाट पुरस्कृत

Maitrinews

काठमाडौं। नासाले आयोजना गरेको विज्ञान संवन्धी सटमुबी कम्पिटिसनमा नेपाली विद्यार्थीले निर्माण गरेको फिल्म पुरस्कृत बनेको छ। अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा इन्टरग्रेटेड डिजिटल मिडिया विषयमा मास्टर्स गर्दैगरेका छात्र सुविज्ञ बस्नेतले निर्माण गरेको चार मिनेट लामो सटमुबीले प्रथम पुरस्कार जितेको हो। प्रोजेक्ट मारस् इन्टरनेशनल फिल्म एण्ड आर्ट कम्पिटिसनमा ४ मिनेट ३१ सेकेण्डको Rendezvous with Mars  नामक सुविज्ञ बस्नेतले…

एन्जेलिना भन्छिन्— आत्मबलले स्तन क्यान्सर निको हुने एन्जेलिनाको भनाइ

Maitrinews

काठमाडौँ । स्तन क्यान्सरबारे सचेतना फैलाउन अक्टोबर महिना प्रायस् विश्वभर विभिन्न कार्यक्रम हुने गर्छन् । गुलाबी रिबन बाँध्नेदेखि यही रङको पहिरन लगाएर यो अभियानमा सामेल हुने गरिएको छ । सेलेब्रिटीहरूले पनि आ–आफ्नो ढंगले यसमा हिस्सा लिँदै आएका छन् । यस पटक बलिउडकी ताहिरा कश्यपदेखि हलिउडकी एन्जेलिना जोलीले स्तन क्यान्सरबारे आफ्ना अनुभव साझा गरेका छन् । अभिनेता आयुष्मान खुरानाकी पत्नी…

चिनियाँ सांस्कृतिक कार्यक्रममा नेपाली गीत

Maitrinews

    काठमाडौँ  ।  चीनको क्विजो प्रान्तबाट आएका हुन् कलाकार जियाङ बुजिआन । दोङ सम्प्रदायका उनले  राजधानीमा आयोजित चिनियाँ सांस्कृतिक कार्यक्रममा नेपाली गीत ‘रेशम फिरिरि ’ को धुन बनाए । सारंगीझैं रेटेर बजाइने चिनियाँ बाजा गेगेईसँगै ड्रमको तालमा उनले नेपाली धुन बजाउँदै गर्दा होटल याक एण्ड यतिको हलमा ताली गुन्जिइरह्यो । क्विजो प्रान्तमा मनाइने ‘मिड–अटम फेस्टिभल’ को झलक…

महिला हिंसामाथि ‘कथा काठमाडौं’

Maitrinews

दमक । सपना साकार गर्ने नाममा आफैंलाई समाप्त गर्नेहरूको कथा समेटेर ‘कथा काठमाडौं’ बनाएको सञ्चारकर्मी एवं फिल्म निर्देशक संगीता श्रेष्ठले बताएकी छन् । शीर्षक ‘कथा काठमाडौं’ भए पनि फिल्ममा काठमाडौं बाहिरका युवायुवतीको कथालाई प्रस्तुत गरेको बताइन् । असोज १२ देखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारप्रसारका लागि युनिट झापा आएको छ । दमकमा शनिबार पत्रकार सम्मेलनमा श्रेष्ठले फिल्मको दृश्यका…

आठ सहरमा ‘रोज’को कन्सर्ट

Maitrinews

काठमाडौँ । फिल्म ‘रोज’ को प्रोडक्सन युनिटले मुलुकका आठ मुख्य सहरमा कन्सर्ट गर्ने भएको छ । २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको टिमले पोखरा, नारायणगढ, इटहरी, धरान, दमक, विर्तामोडलगायतका थलोमा प्रमोश्नल कन्सर्ट गर्न लागेको हो । निर्देशक निरक पौडेलका अनुसार पोखराबाट १४ भदौदेखि कन्सर्ट सुरु हुनेछ । पोखराको मिडटाउन ग्यालरी अगाडि ‘रोज’का कलाकारले…

मिस नेपाल युएस २०१८ मा क्षितिजा शाक्य अफिसेली फेसन डिजाइनर

Maitrinews

काठमाडौँ । मल्टी ट्यालेन्टेट आर्टिष्ट, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य मिस नेपाल युएस २०१८ मा अफिसेली फेसन डिजाइनर नियुक्त बनेकी छन् । अमेरिकामा यही अगस्त महिनाको १९ तारिखका दिन हुन गैरहेको मिस नेपाल युएस २०१८ को लागि अफिसेली फेसन डिजाइनर भएकी हुन्। अमेरिकाको टेक्सास स्थित डल्लासमा आयोजना हुने मिस नेपाल युएस २०१८ मा सहभागीहरुका…

राज फैंजुको फेसन युनाइटस् सेकेण्ड एडिसनमा गजबको फेसन–शो

Maitrinews

काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन भएको छ। असार २९ गते शुक्रबार काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी सानु बज्राचार्यको फेसन डिजाइन संयोजनमा भएको हो। फेसन युनाइटस् २ मा २० जना व्यावसायिक नेपाली मोडलहरुले गजबको फेसन–शो…

अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक–अब अमेरिकाबाटै प्रदर्शन हुने

Maitrinews

काठमाडौँ। अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको छ। ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज भएको हो। ट्रेलरले चलचित्रको कथावःतुको मिहिन भन्दा मिहिन कुरालाई जनसमक्ष ल्याउने कोशिश गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुको वस्तुस्थिति र त्यही बसेका नेपाली कलाकारहरुलाई समेटिएर…

दीपिका र रणवीरको विवाहलाई लिएर अड्कलबाजी

Maitrinews

काठमाडौँ । वर्षदिनयता बलिउडका थुप्रै सेलेब्रिटीले लगनगाँठो कसे । अनुष्का शर्मा र विराट कोहलीदेखि सोनम कपुर र आनन्द अहुजा, नेहा धुपिया र अंगद वेदीका विवाहलाई समाचार माध्यमले विशेष ग्राह्यता पनि दिए । यीबाहेक गायक हिमेश रेसमिया, अभिनेता मिलिन्द सोमन, अभिनेत्री श्रीया सरन, कमेडियन भारती सिंह लगायतका विवाह पनि चर्चाका विषय बने । अब भने बलिउडका लभबर्ड अर्थात् दीपिका…

सलमानसहित दर्जनौं कलाकारमाथि मुद्दा

Maitrinews

काठमाडौँ । नेपालमा गत वर्ष आयोजना हुने भनिएको बलिउड नायक सलमान खानको कन्सर्ट अहिलेसम्म हुन सकेको छैन । दुईपटक मिति तय भएर पनि कन्सर्ट स्थगित भएको छ । जबकि सलमान र उनको टिमले एडभान्सका रुपमा करोडौं रकम लगिसकेका छन् । ठिक यस्तै केसमा अमेरिकाको एउटा कम्पनीले सलमानसहित थुप्रै सेलिब्रिटीहरुलाई अदालतमा तानेको छ । नेपाली गायक…