जल पाइप्स एण्ड फिटिङस नेपालमा सार्वजनिक

Maitrinews

  काठमाडौँ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ । आज नक्सालमा अवस्थित मेरियट होटलमा यो उत्पादन सार्वजनिक भएको छ । जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो । सार्वजनिकीकरण कार्यक्रममा उपस्थित हुनेहरुमा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड…

स्प्राईट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफरमा ४.५ लाखभन्दा बढि विजेता पुरस्कृतः अर्को विजेता तपाई बन्न सक्नुहुन्छ

Maitrinews

  काठमाडौं । स्प्राईटको समर क्याम्पेन, स्प्राईट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि उपभोक्तामाझ उत्साहपूर्ण ढङ्गले अगाडि बढिरहेको छ । फेब्रुअरी १ देखि शुरु भएको यो रिफ्रेसिङ्ग रिचार्ज क्याम्पेनबाट हालसम्म ४.५ लाख भन्दा बढि विजेताहरुले टक टाइम जितिसकेका छन् र उपभोक्ताबाट पनि उत्साहपूर्ण प्रतिक्रियाहरु प्राप्त भइरहेको छ । उपभोक्ताहरुले २५० एमएलको शिशाको बोतलको कोका–कोला, स्प्राईट,…

के.एल.दुगड समूहको नयाँ उत्पादन चनाको सातु बजारमा

Maitrinews

काठमाडौं । के.एल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन चनाको सत्तू देशभर उपलब्ध गराएको छ । हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको छ । ज्ञान चनाको सत्तू उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटि, पिसि मेटालिक प्याकेटमा प्याक गरिएको हुन्छ । ज्ञान सत्तूलाई पानीमा घोलेर स्वादअनुसार विरेनून वा साधानून, कागतीको…

एभरेष्ट बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशत छुट

Maitrinews

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको बसुन्धारास्थीत चिरायू नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले विभिन्न…

स्मार्टडोको “नयाँ वर्षको अफर”

Maitrinews

काठमाडौं । २०७६ नयाँ वर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७०५ सम्मको छुट सहित “नयाँ वर्षको अफर” अभियान, यहि बैशाख २ गते देखि १० सम्म लागु गर्ने भएको छ्र । स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु…

सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

Maitrinews

  काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी सांसदहरुले लामो समयदेखि संसदमा सिंहदरबारभित्र राष्ट्रिय बैंकको शाखा खोल्न माग गरिरहेका बेला वाणिज्य बैंकले २१८ औं शाखा खोलेको हो। शाखाको उद्घाटन वैशाख १ गते हुने बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी टेकराज जोशीले जानकारी दिएका…

एभरेष्ट बैंकद्वारा २०७६ सालको क्यालेन्डर उद्घाटन

Maitrinews

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ वर्ष बिक्रम सम्बत् २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचनको कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा भएको थियो । एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई २५औं वर्षसम्मको निरन्तर सेवा पू¥याएको परिप्रेक्षमा नेपाल सरकारको “भिजिट नेपाल २०२०” भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ…

सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक

Maitrinews

काठमाडौं । सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी लाईफसेलले बिप एप सार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो । बिप एप एउटा म्याजेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवं फाईलको आदान प्रदान गर्न सकिनेछ । साथै, यस…

सिजी फुड्स र ग्लोकल प्रा. लि. ले ग्लोकल टिन हिरोको लागि सम्झौता जारी राख्ने

Maitrinews

  काठमाडौ ।, काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भयो । “हामी किशोर ( किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं । दिगो…

ज्याक्सन हाइटमा नेपाली गरगहना पसल

Maitrinews

  न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा नेपालीको बस्ती बढ्दै गएपछि ज्याक्सन हाइटमा नेपाली गरगहनाको पसल खोलिएको छ । पसलमा नेपालीले लगाउने सुन चाँदी र हीराका गरगहना राखिएका छन् । यही मार्च २४ तारिखदेखि एसएन बज्र ज्वेलर्स÷एनसीले बिक्री सेवा सुरु गरेको हो । अब नेपालीहरुले लगाउने गरगहना नेपालबाट झिकाउन नपर्ने,यही कालिगढले बनाउने सो पसलका सञ्चालका प्रेमगोपाल…