आइएमई लिमिटेड र स्टार अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

Maitrinews

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालवीच हालै स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशत सम्म विशेष छुट पाउनुहुनेछ । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ । यो सेवा लिनको…

एभरेष्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

Maitrinews

काठमाडौँ । एभरेष्ट बैकका कार्डहोल्डरले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने एभरेष्ट बैक लिमीटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्श्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर गरेको छ । सो संझौता अनुशार एभरेष्ट बैकका कार्ड होल्डरहरुले…

आइएमई लिमिटेड र भेनस अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

Maitrinews

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालवीच गत बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुट पाउनुहुनेछ । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ भने अस्पतालको फार्मेसी…

नेपाल महिला चेम्बरको आयोजनामा रक्तदान

Maitrinews

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरियो । नेपालीहरुको महान चाडपर्वको अवसर पारेर आयोजित सो रक्तदान कार्यक्रममा ५० जना महानुभावले रक्तदान गर्नुभएको थियो । प्राडा अञ्जान शाक्यले रक्तदान गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

बाजुरामा आन्द्राको शल्यक्रिया सफल

Maitrinews

  बाजुरा । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले…

पाँचथरमा सुत्केरीको मृत्युपछि तनाव

Maitrinews

  पाँचथर । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । मृतकका आफन्त सन्तोष सेलिङका अनुसार…

संहिताको विरोधमा चिकित्सकहरुद्वारा माइतीघरमा प्रदर्शन

Maitrinews

काठमाडौँ  । भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरु नारा लगाउँदै नयाँ बानेश्वर चोकमा पुगेर कोणसभा गरेका छन् । बिरामीको ज्यान बचाउने सफा…

सरकारले औषधिको मुल्य तोक्ने, सस्तो हुने अपेक्षा

Maitrinews

काठमाडौँ । सरकारले मुलुकमा उपलब्ध औषधिहरुको मुल्य तोक्न सक्ने कानुनी व्यवस्था गर्दै छ । संघीय संसदमा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा ‘औषधिको मुल्य निर्धारण नेपाल सरकारले तोके वमोजिम हुनेछ’ भन्ने उल्लेख छ । ‘अब औषधिको अधिकतम् मुल्य तोक्ने नियम बन्छ’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन्, ‘मुलुकमा विक्रिवितरण हुने ९स्वदेशीरविदेशी०…

डाक्टरले लगाउने पञ्जा समेत बिरामीले किन्नुपर्ने

Maitrinews

धादिङ । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने…

त्रिभुवनचन्द्र मिलिटरी अस्पतालको नयाँ भवनबाट सेवा शुरु

Maitrinews

  काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्नुभयो । सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ । प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सोही स्थानमा पहिले उक्त…