अमेरिकामा “माइकल” आँधीबाट मर्नेको संख्या १७ पुग्यो

Maitrinews

मेक्सिको सिटी । अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् । आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ । फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले “मेक्सिको बीच पूर्ण रुपमा उजाड भएको”…

फिलिपिन्सस्थित जिन ब्याङ्कमा एक लाख जातका धान संरक्षित

Maitrinews

फिलिपिन्स । वैज्ञानिकहरूले एक लाखभन्दा बढी किसिमका धान भविष्यका लागि भनेर संरक्षित गरिएको बताएका छन्। त्यसका लागि फिलिपिन्समा स्थापित धानको सबैभन्दा ठूलो जिन ब्याङ्कले क्रप ट्रस्टबाट स्थायी कोष पनि जुटाइसकेको छ। इन्टर्न्याश्नल राइस रिसर्च इन्स्टिट्युटको जिन ब्याङ्कमा सङ्कलित बीउ प्रयोग गरेर खडेरी र बाढी थेग्न सक्ने धान विकसित गर्ने प्रयास भइरहेको छ। तापमानवृद्धिका कारण खाद्यान्न…

अमेरिकामा लिमो दुर्घटनामा २० जनाको मृत्यु

Maitrinews

न्युयोर्क । अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ । लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् । दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ…

हराइरहेका इन्टरपोलका प्रमुख चीनको नियन्त्रणमा

Maitrinews

बेइजिङ । केही दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा छन् । चीनले यसबारे पुष्टि गरेको छ । होंगवेईले चीनका केही कानूनको उल्लंघन गरेको भन्दै सोधपुछका लागि रोकिएको जानकारी दिइएको छ । होंगवेई फ्रान्सको लियोन शहरबाट हराइरहेका थिए जहाँ इन्टरपोलको मुख्यालय छ । यसै वर्ष सेप्टेम्बर २५ मा इन्टरपोलको मुख्यालयबाट निस्किएपछि होंगवेई हराइरहेका थिए…

दुई अधिकारवादी मुराद र मक्वेगलाई नोबेल शान्ति पुरस्कार

Maitrinews

स्टकहोम । युद्धका बेला हुने बलात्कारविरुद्ध अभियान चलाएका दुई मानव अधिकारवादी नाडिया मुराद र डेनिस मक्वेगलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार विजेता चयन गर्ने समितिकी अध्यक्ष बेरिट राइस(आन्डरसनले उनीहरू दुई जनाले त्यस्ता अपराधविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्। मुराद यजिदी महिला हुन् र उनी इस्लामिक…

भौतिकशास्त्रतर्फको नोबेल तीन जना वैज्ञानिकलाई प्रदान गरिने

Maitrinews

  स्टकहोम । लेजर फिजिक्सका क्षेत्रमा गरिएको आविष्कारका लागि यस वर्ष एक महिला वैज्ञानिकसहित तीन जना वैज्ञानिकलाई भौतकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । क्यानडाकी वैज्ञानिक डोना स्ट्रिकल्यान्ड, अमेरिकी वैज्ञानिक अर्थर आस्किन र फ्रान्सका वैज्ञानिक जरार्ड माउरोलाई संयुक्त रुपमा यो पुरस्कार दिइने भएको हो । स्ट्रिकल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाउने पहिलो महिला बन्नुभएको…

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई

Maitrinews

स्टकहोम । शरीरको प्रतिरोध प्रणाली प्रयोग गरेर कसरी क्यान्सरसँग लड्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएका दुई जना वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जोलाई संयुक्त रुपमा यो पुरस्कार दिइने भएको हो । उहाँहरुले प्राणघातक स्किन क्यान्सरको उपचारमा नविन खोज गर्नुभएको छ ।…

क्यानडाले सुकीलाई दिइएको मानार्थ नागरिकता खोस्यो

Maitrinews

एजेन्सी । क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिइएको थियो । अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको सेनाले गरेको अत्याचारमा…

इण्डोनेशियामा भूकम्पपछि सुनामी, सयौँको मृत्यु, हजारौँ विस्थापित

Maitrinews

इन्डोनेसिया । इण्डोनेशियाको तटीय शहरमा ७।५ म्याग्निच्यूडको भूकम्पपश्चात आएको शक्तिशाली सुनामीले ३ ८० भन्दा बढी मानिसको ज्यान गएको छ। तीन मिटरसम्म उचाइको सुनामीको छाल सुलावेसी टापु हुँदै पालु शहर आएको थियो। सामाजिक सञ्जालमा राखिएका भिडिओमा मानिसहरू आत्तिएर चिच्याइरहेको अनि भागिरहेको देखिन्छ। एउटा मस्जिदमा पनि क्षति पुगेको देखिन्छ। शक्तिशाली परकम्पले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको छ।…

इजरायल, प्यालेस्टिनी दुई अलग राष्ट्र सम्भव छ : ट्रम्प

Maitrinews

राष्ट्रसंघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने बताउनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो । ट्रम्पले संवाददाताहरुसँग भन्नुभयो – मेरो विश्वास दुई राष्ट्रको निर्माण गर्नु हो, एउटा इजरायलीहरुका लागि र अर्को प्यालेस्टिनीहरुका लागि ।…