हाम्रो मित्रता सबैसँग छ शत्रुता कसैसँग छैन : प्रधानमन्त्री ओली

Maitrinews

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त…

पहिला राष्ट्र, त्यसपछि राजनीतिक दल, अनि मात्र सत्ता हो— डाक्टर रामबरण यादव, पूर्वराष्ट्रपति

Maitrinews

२०७२ साल असोज ३ गते तत्कालिन राष्ट्रपति डाक्टर रामबरण यादवले जनताबाट चुनिएका जनप्रतिनिधिले निर्माण गरेको ‘नेपालको संविधान–२०७२ संविधानसभाबाटै घोषणा गर्दै गरेको दृष्य देख्दा देश–विदेशमा रहेका आम नेपाली हर्षविभोर भएका थिए । संविधानसभाका ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधिको समर्थनसहित नयाँ बानेश्वरको तत्कालिन संविधानसभा भवनबाट संविधान जारी हुँदै गर्दा संविधान जारी गर्ने जिम्मेवारीसहित सिंहदरबार छिरेका जनप्रतिनिधि भावविभोर…

संघीयताको मर्म अनुसार काम भएन —पृथ्वी सुब्बा गुरुङ,मुख्यमन्त्री, गण्डकी प्रदेश

Maitrinews

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको भन्दै केन्द्र सरकारमाथि कडा रुपमा प्रस्तुत हुनुभएको छ । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रदेशको अधिकार खुम्च्याइएको भन्दै पार्टी नेतृत्व र सरकारको आलोचना गर्नु भएको छ । प्रस्तुत छ ,उहाँसँगको कुराकानी : प्रदेशलाई बलियो बनाउने कुरामा कहाँनेर गाँठो परिरहेको छ ? गाँठो त…

सभापतिको कार्यशैलीका कारण असन्तुष्ट बनेको हुँ—अर्जुननरसिंह केसी, नेता, नेपाली कांग्रेस

Maitrinews

कुनै समय कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको खेमामा रहेका अर्जुननरसिंह केसीको अहिले कित्ता फेरिएको छ । १३ औँ महाधिवेशनमा देउवाकै गुटबाट महामन्त्री उठेका केसी अहिले देउवाका आलोच कबनेका छन् । केसीसँग कांग्रेसको पछिल्लो गतिविधि, महासमिति बैठकलगायतका विषयमा केन्द्रित भएर मोहन बास्तोलाले गरको कुराकानीः कांग्रेसको पछिल्लो गतिविधि कसरी अघि बढेको छ ? अहिले मुलुकको सबै संरचनामा…

हाम्रो फोकस पर्यटन पूर्वाधारको विकासमै छ—शंकर पोखरेल,मुख्यमन्त्री,प्रदेश ५

Maitrinews

तपाई केन्द्रीय राजनीतिमा लामो समय बिताएको नेता हुनुहुन्छ । मुलुकको ठूलो दलको केन्द्रीय जिम्मेवारी सम्हालेको र केन्द्रीय सरकारको समेत मन्त्री भइसकेको व्यक्ति अहिले आएर प्रदेशमा खुम्चिएँ जस्तो लाग्दैन ? हरेक कामलाई आफ्नो जिम्मेवारी र दायित्वका रुपमा ठान्ने हो भने हरेक काम महत्वपूर्ण हुन्छन् । अहिले म मुख्यमन्त्री छु, मुख्यमन्त्री पनि संघीय मन्त्री वा संघीय मन्त्रालयभन्दा कम…

एजेण्डाबिहीन कुरालाई काँग्रेसले एजेण्डा बनाइरहेको छ —प्राडा गंगा थापा

Maitrinews

प्राध्यापक डाक्टर गंगा थापा प्रतिपक्षीको विरोधको शैलीबाट त्यति धेरै सन्तुष्ट हुनुहुन्न । कांग्रेस जस्तो पार्टीले एजेण्डा विहिन भएर अरुका एजेण्डामा राजनीति गरेकोप्रति पनि उहाँ असन्तुष्ट हुनुहुन्छ । त्रिभूवन विश्वविद्यालयमा ३५ वर्ष प्राध्यापन गर्नुभएका थापासँग मोहन बास्तोलाले गरेको कुराकानीः नेपालमा दुई–तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार छ । तपाईँ राजनीति शास्त्रमै करिब ३५ वर्ष प्राध्यापन गर्नुभएको व्यक्ति…

वर्तमान पदाधिकारीले बारलाई कांग्रेसको भगिनी संस्था जस्तो बनाउन खोज्नुभयो —टिकाराम भट्टराई ,संविधानविद्

Maitrinews

प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि अहिले विभिन्न खाले चर्चा सुरु भएका छन् । प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसले त यो मुद्दालाई अन्तर्राष्ट्रियकरण नै गर्ने धम्की दिएको छ । यद्यपि जनताले भने यो निर्णयको स्वागत गरेका छन् । संविधानविद् टिकाराम भट्टराई पनि यो निर्णयलाई सकारात्मक भएको टिप्पणी गर्नुहुन्छ । भट्टराईसँग यी नै विषयमा…

लोकतन्त्रमा हात हल्लाउन पाइन्छ, अरुलाई ठोकाउँदै हिँड्न पाइन्न— गणेश तिमिल्सेना,अध्यक्ष, राष्ट्रियसभा

Maitrinews

  गणेश तिमिल्सेना राष्ट्रियसभाको अध्यक्ष हुनुहुन्छ । उहाँ अहिले कांग्रेसले एजेण्डाविहीन आन्दोलन गरेर वेठीक गरेको ठान्नुहुन्छ । अहिले पनि राष्ट्रियसभाले आफ्नो जिम्मेवारीलाई बहन गरेको र जिम्मेवार ढंगले काम गरिरहेको बताउने तिमिल्सेनासँग मोहन बास्तोलाले गरेको कुराकानी । राष्ट्रियसभाको गरिमा र महत्व संसद्को भन्दा निकै भिन्न छ । वौद्धिक बहस र छलफल गर्ने थलोका रुपमा पनि राष्ट्रियसभालाई…

काँग्रेसले परालको त्यान्द्रो समातेर गरेको आन्दोलन दिगो हुँदैन,खिमलाल भट्टाई ,मुख्य सचेतक, राष्ट्रियसभा

Maitrinews

केही दिन अघि मात्र राष्ट्रियसभाको मुख्य सचेतक खिमलाल भट्टाई समृद्ध नेपाल खुशी नेपालीको नारा नारामात्र सिमित नराखी जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी कार्यान्वयनमा लैजाने गरी वर्तमान सरकार लागेको बताउनुहुन्छ । कसैले हल्ला र आलोचना गरेकै भरमा वर्तमान सरकार नगल्ने उहाँको दाबी छ । भट्टराईसँग मोहन बास्तोलाले गरेको कुराकानीः तपाईँ केही दिन अघि मात्र राष्ट्रियसभाको मुख्य…

उपकुलपति कोइरालाज्यु कांग्रेस नेता बन्न खोज्दा समस्या भयो —रमेशप्रसाद भट्टराई, संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष

Maitrinews

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइराला क्यानडामा हुने संस्कृत सम्मेलनमा जाने क्रममा उहाँलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काएको विषयलाई लिएर अहिले विभिन्न खाले चर्चा भैरहेका छन् । कोइराला आफैँले त प्रधानमन्त्रीले छापामार शैलीमा पक्राउ गरेको भन्दै अधिनायकवाद शैली भन्दै आलोचना गर्नुभएको छ । तर, सोही विश्वविद्यालयको शिक्षाध्यक्ष रमेशप्रसाद भट्टराई भने त्यस्तो अभिव्यक्तिको खुलेर आलोचना…